प्रभावपूर्ण

वि.

  1. आकर्षक गुणले भरिएको; सद्गुण, सच्चरित्र, सत्कर्म आदिका सामर्थ्यले भरिभराउ भएको; प्रभावमय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)