प्रभावित

वि. [सं.]

  1. कसैको प्रभाव वा असर परेको; प्रभावान्वित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)