प्रभास
ना. [सं.]
- चारैतिर छरिएको उज्यालो; प्रकाश; ज्योति; दीप्ति।
- हिन्दुहरूको एक प्राचीन तीर्थ; सोमतीर्थ।
- रामवानर नामक आदिम मानवको आजभन्दा एक करोड दश लाख वर्षपूर्वको दाँतको अवयव फेला परेको, बुटवलबाट पाल्पा जाने बाटोमा पर्ने एक ठाउँ, पर्भास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)