प्रभु
ना. [सं.]
- सबैले आदरसम्मान गर्नुपर्ने व्यक्ति; मालिक; स्वामी।
- सर्वशक्तिसम्पन्न अधिकारी; अधिपति; शासक।
- ईश्वर; परमात्मा।
- विष्णु।
- शिव।
- राजा, स्वामी, देवता एवं श्रेष्ठ पुरुषलाई गरिने आदरार्थी सम्बोधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)