प्रभुसत्ता

ना. [सं.]

  1. कुनै देशको हरेक दृष्टिले स्वाधीन वा स्वतन्त्र अस्तित्व; कुनै देश हरेक दृष्टिले स्वाधीन हुने विशेषता वा शक्ति; सम्प्रभुत्व; सार्वभौमिकता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)