प्रभूत

वि. [सं.]

  1. विशिष्ट रूपले भइसकेको; भूत।
  2. उत्पन्न भएको; जन्मिएको; प्रादुर्भूत।
  3. ज्यादा; प्रशस्त; अधिक; धेरै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)