प्रमाणन

ना.

  1. कुनै लेख, कथन आदि ठिकसँग प्रमाणित हुने क्रिया; प्रमाणको पर्याप्तता।
  2. प्रमाणितगराइ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)