प्रमाणीकरण
ना. [सं.]
- कुनै कुरो सत्य हो भनी प्रमाणित गर्ने काम; कसैको विश्वसनीयताको पुष्टि गर्ने कार्य।
- कुनै तथ्यको आधार लिएर कुनै कुरालाई ठिकसँग जँचाउने क्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)