प्रमित
वि. [सं.]
- वास्तविक रूपमा प्रामाणिक ज्ञान भएको; सत्यज्ञानले युक्त।
- थोरै; अल्प; कम।
- नापिएको; जोखिएको; प्रमाणद्वारा सिद्ध गरिएको; प्रमाणित गरिएको; प्रमाणित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)