प्रमिति

ना.

  1. कुनै प्रमाणद्वारा प्राप्त हुने यथार्थ ज्ञान; प्रमाण।
  2. माप; नाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)