प्रमुख सभा

ना.

  1. देशका प्रमुख पद वा स्थानमा रहेका प्रख्यात व्यक्तिहरूका बिच मुख्य विषयमा छलफल एवं विचारविमर्शका निम्ति गरिएको सभा।
  2. मुख्य वा माथिल्ला तहको सभा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)