प्रमुदित
वि. [सं.]
- अत्यन्त प्रसन्न भएको; ज्यादै खुशी भएको; अति प्रफुल्लित; हर्षले गद्गद भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)