प्रमेय

ना. [सं.]

  1. प्रमाणका निम्ति उपयुक्त ठहरिएको विषय।
  2. प्रमाण वा यथार्थ ज्ञान गर्न सकिने कुरा।
  3. कुनै यथार्थ ज्ञानलाई प्रमाणित गर्ने आधार।
  4. नापो वा नापोको साधन।
  5. प्रमाणका निम्ति उपयुक्त; प्रमाण दिन सक्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)