प्रमोद

ना. [सं.]

  1. मन रमाएको अवस्था; हर्ष; आनन्द; हर्क।
  2. साठी संवत्सरमध्येको एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)