प्रयुक्त
वि. [सं.]
- कुनै विषयलाई व्यवहारमा ल्याइएको; प्रयोग गरिएको; उपयोगमा ल्याइएको।
- मिलाइएको; उपयोगी तुल्याइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)