प्रलम्बी

वि.

  1. तन्किने; झुन्डिने।
  2. आश्रय लिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)