प्रलम्ब बाहु

वि.

  1. लामालामा हात हुने; घुँडासम्म पुग्ने हात हुने; आजानुबाहु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)