प्रलय

ना. [सं.]

  1. संसारमा भएका नाना किसिमका दृश्य एवं अदृश्य पदार्थहरू सबै नै विलीन भएर लुप्त हुने प्रक्रिया।
  2. सृष्टि, लय वा विलय भई सृष्टिको मूल कारणमा मिल्ने प्रक्रिया; प्रकृतिमा लुप्त हुने क्रिया।
  3. सर्वनाश; विध्वंस, संहार।
  4. मृत्यु; मरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)