प्रलाप

ना. [सं.]

  1. बहुलाको जस्तो व्यर्थको कुरो; सन्काहाको फलाकोजस्तो कथन; निरर्थक आलाप; बकवाद।
  2. दुःख प्रकट गरेर रुने प्रक्रिया; विलाप।
  3. ज्वरो आएका बेला वा आवेगमा आएका बेला जथाभावी बोल्ने प्रक्रिया; छाँटा; उन्मादको वचन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)