प्रलेख

ना. [सं.]

  1. विभिन्न क्षेत्रका काममा आउन सक्ने लिखित कागज वा लेख (डकुमेन्ट)।
  2. कुनै कुराको प्रामाणिकता सम्मिलित भएको, कानुनी दृष्टिबाट कुनै पक्ष वा व्यवहारका समर्थनमा उपस्थित गर्न सकिने विशिष्ट किसिमको लिखित पत्र; प्रामाणिक लेख।
  3. अभिलेख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)