प्रलेप

ना. [सं.]

  1. घाउ, खटिरा आदिमा मलम लगाउने क्रिया; लेपन गर्ने काम।
  2. घाउ, खटिरा आदिमा लगाउने मलम।
  3. मुखमा वा शरीरमा घस्ने स्निग्ध एवं सुगन्धित पदार्थ; लेपन; लेप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)