प्रलोभ
ना. [सं.]
- धनमाल, वस्तु आदिमा ज्यादै मात्रामा गरिने लोभ; ठुलो लोभ; लालच।
- कसैलाई लोभमा पार्ने क्रिया; प्रलोभन; आरिस्याइँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)