प्रलोभन

ना.

  1. ज्यादै लोभ एवं लालच गर्ने काम।
  2. लोभ्याउने प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)