प्रवह

ना. [सं.]

  1. पानीको ठुलो प्रवाह वा धारा; जलस्रोत।
  2. हावाको प्रवाह।
  3. सात प्रकारका वायुमध्ये एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)