प्रवाही
वि.
- राम्ररी बग्ने; प्रवाहयुक्त।
- ओसार्ने काम गर्ने; लैजाने।
- चलाउने; सञ्चालन गर्ने।
- बहाउने; उडाउने।
- प्रवाहमय; छिटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)