प्रवेशित

वि. [सं.]

  1. पसेको; प्रवेश गरेको; प्रविष्ट।
  2. प्रवेश गराइएको; प्रवेश पाएको; हुलिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)