प्रवेश परीक्षा

ना.

  1. प्रवेशिका पास भइसकेका विद्यार्थीहरूबाट महाविद्यालयीय पढाइ सुरु गर्नका निम्ति योग्य- अयोग्य छुट्ट्याउन लिइने परीक्षा; एक तह पार गरेर अर्को तहमा जाने सम्बन्धमा योग्य छ-छैन भनी लिइने परीक्षा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)