प्रशासक

ना. [सं.]

  1. राज्य, सङ्घ, संस्था, कार्यालय आदिका माथिल्ला तहको प्रबन्धक; राज्यको शासन वा प्रबन्ध गर्ने व्यक्ति।
  2. शासन गर्ने; शासन चलाउने; शासनकर्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)