प्रशिक्षण केन्द्र

ना.

  1. प्राविधिक विषयहरूमा क्रियात्मक वा व्यावहारिक शिक्षा दिइने ठाउँ; प्रशासनिक एवं अन्य व्यावहारिक विषयहरूको तालिम दिने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)