प्रश्नोत्तर
ना.
- कसैबाट कुनै कुराको जानकारी हासिल गर्न सोधिने प्रश्न एवं उसले दिएको उत्तर।
- प्रश्न र उत्तर।
- प्रश्न र त्यसको उत्तरसमेत साथसाथै भएको एक अर्थालङ्कार।
- मुखामुख।
- खैखबर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)