प्रश्रयी
वि.
- गुण, शील आदि नम्र भएको; विनीत।
- आचारविचार एवं बानीबेहोरा शिष्ट भएको; सज्जन।
- सहारा लिने; प्रश्रय लिने; आश्रय लिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)