प्रसङ्ग
ना. [सं.]
- कुनै वस्तु वा व्यक्तिसँग रहने सम्बन्ध; संसर्ग।
- एक अर्कासँगको सिलसिला; क्रम; सन्दर्भ।
- कुनै कार्यका निम्ति अवसर; मौका।
- कुनै विषयमाथि भएको चर्चा; वार्तालाप।
- स्त्रीपुरुषका बिचमा हुने समागम; मैथुन; सम्भोग।
- अनुराग; आसक्ति।
- प्रकरण; अध्याय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)