प्रसन्न
वि. [सं.]
- मनमा कुनै किसिमका विकारहरू वा पिर, सुर्ता आदि नभएको; हर्षित; प्रफुल्ल; तुष्ट।
- विकार नभएको; स्वच्छ; निर्मल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)