प्रसरण
ना. [सं.]
- कुनै विषय वा वस्तुको फैलावट; विस्तरण।
- फिँ जाइ; फैलाइ।
- अघि बढ्ने वा अगि लाग्ने प्रक्रिया।
- शत्रुलाई घेरा हाल्ने काम; घेराइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)