प्रसवपीडा
ना.
- बच्चा पाउनुभन्दा केही अगाडिदेखि बच्चा जन्मिसक्तासम्म बच्चाकी आमालाई हुने कष्ट एवं दुखाइ; प्रसवव्यथा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)