प्रसारी

वि.

  1. प्रसार गर्ने; चारैतिर फैलाउने।
  2. निक्लने; उक्सने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)