प्रसिद्ध

वि. [सं.]

  1. असल वा खराब गुणमार्फत सबैजसोले थाहा पाएको; सबैलाई ज्ञान भएको वा सबैले जानेको; कहलिएको; विख्यात; प्रख्यात।
  2. सिँगारपटार गरिएको; साजसज्जा गरिएको; अलङ्कृत।
  3. नाउँ चलेको; नामुद।
  4. सर्वपरिचित

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)