प्रसुप्त

वि. [सं.]

  1. मस्तसँग निदाएको; सुतेको; गाढा निद्रामा परेको।
  2. कुनै कार्य वा विषयप्रति निष्क्रिय रहेको; चेष्टारहित भएको; निष्क्रिय ; निश्चेष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)