प्रसूत

वि. [सं.]

  1. जन्म दिइएको; जन्माउने काम गरिएको।
  2. जन्मेको; पैदा भएको; उत्पन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)