प्रस्तर
ना. [सं.]
- फैलिएर रहेका विविध किसिमका ढुङ्गा; पत्थर; पाषाण।
- सुत्न वा बस्नका निम्ति ओछ्याइने ओछ्यान; बिछ्याउना।
- फल, पात आदिको शय्या; पुष्पशय्या।
- मैदान; समतल भूमि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)