प्रस्थित

वि. [सं.]

  1. एक ठाउँबाट अर्का ठाउँमा गएको; प्रस्थान गरेको।
  2. प्रस्थानका निम्ति तयार भएको।
  3. विशेष रूपले रहेको; दृढ भएर रहेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)