प्रस्वेदी

वि.

  1. पसिनाले तर भएको; तरतरी पसिना चुहेको वा निस्केको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)