प्रहरी फोर्स

ना.

  1. देशमा आन्दोलन, अशान्ति, अव्यवस्था, लुटपिट, चोरीडकैती आदि भएमा शान्तिसुरक्षा गर्न-गराउनका निम्ति सरकारद्वारा गठन गरिएको वा शक्ति प्रदान गरिएको प्रहरीहरूको दल (पुलिसफोर्स)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)