प्रहरी विभाग

ना.

  1. प्रहरीहरूको व्यवस्था मिलाउने, गृहमन्त्रालयका अधीनमा रहेको एक विभाग।
  2. प्रहरी-सेवाअन्तर्गतको कुनै पनि तहको विभाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)