प्रहर्षण

ना.

  1. मनमा भएको ठुलो हर्ष; अत्यधिक प्रसन्न हुने क्रिया एवं प्रक्रिया; हार्दिक प्रफुल्लता।
  2. हर्षबाट उत्पन्न भएको रोमाञ्च।
  3. इच्छा पूर्ति हुँदा हुने हर्षोल्लासको स्थिति।
  4. प्रयत्न नगरीकन अभीष्ट सिद्धि भएको वर्णन गर्दा हुने एक अर्थालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)