प्रहास

ना. [सं.]

  1. खित्का छाडेर हाँसिएको हाँसो; खितखिती।
  2. उपहास; हेलाँ।
  3. निन्दा; तिरस्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)