प्राइभेट फर्म

ना.

  1. सरकार वा कुनै सङ्घ-संस्थासँग सम्बन्धित नभई व्यक्ति वा व्यक्ति-समूहसँग सम्बन्ध रहेको उद्योगशाला; निजी उद्योगशाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)