प्राइमर
ना. [अङ्.]
- कुनै पाठ्यवस्तु वा विषयको प्रारम्भ गर्नका लागि लेखिएको पुस्तक।
- प्राथमिक तहको पाठ्यपुस्तक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)