प्राकृतिक चुनाउ

ना.

  1. डार्बिनको विकासवादअनुसार प्राणीले अस्तित्वका लागि खास प्रकारको प्राकृतिक वातावरण रोज्ने कार्य; एक जातिबाट भिन्न प्रजातिको विकास हुने एक कारण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)