प्राच्य
वि. [सं.]
- पूर्वको; पूर्वसम्बन्धी; पूर्वतिर रहेको वा भएको; पूर्वीय; पुर्बेली।
- पहिलेको; पुरानो; पुरातन।
- सामुन्नेको अगिल्लो।
- संस्कृत भाषाको सबैभन्दा पूर्वमा बोलिने कथ्यरूप; मागधी आदि पूर्वीय प्राकृत भाषाहरूको पूर्वरूप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)